बिप्लबले उमा भुजेल माथि चलाए कार्बाहीको डण्डा
काठमाडौ असार १ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सचिवालय सदस्य उमा भुजेल ‘सिलु’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।भुजेल जनयुद्धको बेलामा गोर्खा जेलब्रेकका कमान्डर थिइन् । पार्टीका महासचिव विप्लवद्वारा जारी गरिएको सूचनाअनुसार असार १ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठक जेठ ३१ गतेदेखि असार १ गतेसम्म बसेको थियो। सूचनामा भनिएको … Continue reading बिप्लबले उमा भुजेल माथि चलाए कार्बाहीको डण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed