काठमाडौ चैत्र ४,

खोटाङमा आज हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौबाट शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हो।

 

हेलिकप्टर दुर्घटना भएपनि मानवीय क्षति  भने भएको छैन