काठमाडौ बैशाख १
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नयाँ बर्षको अबसरमा अर्थपूर्ण शुभकामना सन्देश दिएका छन् ।सभापति लामिछानेले नयाँ बर्षलाई खिल निकाल्ने बर्षको रूपमा चित्रण गरेर त्यस्तो सन्देश दिएका हुन् ।जेन जि बिद्रोह पछि गत फागुनमा सम्पन्न भएको निर्वाचनमा उनको दलले दुइतिहाइ नजिक बहुमत प्राप्त गरेर देशकै सबैभन्दा ठूलो दल बनेपछि अहिले सत्तारुढ दलका सभापतिले दिएको यो अभिव्यक्ति अर्थपूर्ण रहेको जानकारहरुले बताएका छन् ।
सामाजिक संजाल उनले लेखेका छन् ,´खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।
हाम्रो तार्फबाट धेरै शुभकामना।`
