काठमाडौ फागुन १७, इजरायल अमेरिकी सैन्य हमलामा परि इरानमा हालसम्म २०० इरानी नागरिक मारिएका छन् भने ७४७ जना घाते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा खबर छ।रातभर इजरायल र अमेरिकी सेनाले इरानमा सैन्य कार्बाही जारी राखेका छन् ।