काठमाण्डु चैत्र २९

गायिका आशा भोस्लेको निधन भएको छ।हिजो साँझ हृदयघात भएकी ९२ बर्षिय  भोसलेको आज निधन भएको भारतीय सञ्चार माध्यमहरुले उनको परिवारका सदस्यहरूलाई उदृत गर्दै लेखेका छन् ।