काठमाडौ चैत्र १,
पुर्ब पन्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको हो।
राप्रपाबाट समानुपातिक सांसद सिफारिस गरेकाहरु. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही३. खुश्बु ओली- खस आर्य महिला- झापा४. सरस्वती लामा- जनजाति महिला- धादिङ छन् ।लामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको श्रीमती हुन् ।
राप्रपाले टुंग्यायो समानुपातिक सांसद
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।