काठमाडौ चैत्र १,
पुर्ब पन्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको हो।
राप्रपाबाट समानुपातिक सांसद सिफारिस गरेकाहरु. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही३. खुश्बु  ओली- खस आर्य महिला- झापा४. सरस्वती लामा- जनजाति महिला- धादिङ छन् ।लामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको श्रीमती हुन् ।