काठमाडौ चैत्र ४
प्रधानसेनापति अशोकराज सिग्देलले पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग छलफल गरेका छन् ।देशको समसामयिक परिस्थितिको बिषयमा सैनिक मुख्यालय जंगिअड्डामा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भर्खरै निर्वाचन सम्पन्न भएर राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेर सरकार गठनको प्रक्रियामा रहेको बेला प्रधानमन्त्री सेनापतिले पुर्ब प्रधानसेनापतिहरुसग गरिएको यो छलफल अर्थपूर्ण रहेको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।