काठमाण्डु चैत्र २०,.

शंकर  ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको हो।उनलाई दिपक भट्ट जोडिएको प्रकरणमा गिरफ्तार गरिएको उच्च स्रोतले बतायो।