नुवाकोट बैशाख ३०,

उपभोक्त समितिको बिबादमा नुवाकोटको म्यागाङ गाउँपालिका किम्ताङमा दुई दाजुभाइको गोली हानी हत्या गरेको पुष्टि भएको छ।वडा अध्यक्ष कमल बहादुर तामाङले झिल्कोप्रेसलाई दिएको जानकारी अनुसार सुर्यमान तामाङ र सम्राट तामाङको सब कुन्डुल खोलामा गाडेको अबस्थामा फेला परेको हो।

शंकास्पद अभियुक्तहरु भने फरार रहेको वडा अध्यक्ष तामाङले बताए।

घट्ना गएरातिको हो।