काठमाडौ, जेठ २

ब्रेक सु को नाममा एक क्वीन्टल सुन तस्करी र भेपको नाममा सुन तस्करी र रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगी काण्डमा मुछिएर फरार सूचीमा रहेका पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन पासाङका कान्छो छोरा दीपेश पुन बालेनको नेतृत्वमा घण्टीको सरकार बनेपछि लुसुक्क काठमाडौ झुल्किएका छन् |
सुन तस्करी र ठगीमा परेपछि उनी सीमापारी भारत गएर बसेका थिए | तर रास्वपाको सरकार बनेपछि भने उनी सुडुक्क नेपाल फर्किएको बुझिएको छ |

श्रोत : आर्थिक दैनिक