काठमाडौँ चैत्र १,
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जनालाई सांसदका लागि सिफारिस गरेको छ। आज बसेको काङ्ग्रेस केन्द्रिय कार्यसमितिको बैठकले उक्त नामहरु सिफारिस गर्ने निर्णय गरेको हो।पार्टीले निर्वाचन आयोगमा पठाएको सूची अनुसार २० जनामध्ये १६ जना महिला र ४ जना पुरुष रहेका छन्।
खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू र मुस्लिम कोटाअनुसार पार्टीले नामावली टुंग्याएको हो। खसआर्य कोटाबाट वरिष्ठ नेता अर्जुननरसिंह केसीसहित ६ जनाको नाम समावेश गरिएको छ।
खसआर्य कोटाबाट
१. सुशीला ढकाल
२. रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
आदिवासी जनजाति कोटाबाट
७. गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
मधेशी कोटाबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव
दलित कोटाबाट
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
मुस्लिम कोटाबाट
२०. शाहजान खातुन
कांग्रेसबाट अर्जुन नरसिंह केसीसहित २० समानुपातिक सांसद सिफारिस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।