आठमाण्डु चैत्र २२,
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
अर्यालको प्रस्तावकमा रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहेका थिए । धादिङनिवासी अर्याल काठमाडौं ९ बाट निर्वाचित सांसद हुन् ।
रास्वपा उपसभापति अर्याल सभामुख निर्बाचित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
पूर्व अर्थमन्त्री जनार्दन शर्माको बजेट नीतिप्रति कडा आपत्ति, कर नीति फिर्ता लिन माग
प्रधानमन्त्री बालेन्द्र शाहलाई हर्क साम्पाङको प्रश्न , ´तिम्रो आँखा फुला परेको छ कि कालो चस्माभित्र निदाइराछौ?`
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
