काठमाण्डु चैत्र २६,

जेन जि बिद्रोहको घट्ना छानबिन गर्न बनेको गौरी बहादुर कार्की आयोगको प्रतिबेदन कार्यन्वयन गर्ने सरकारको निर्णय पछि गिरफ्तार भएका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस नेता रमेश लेखक आज रिहा भएका छन् ।जेन जि बिद्रोहको बेला ओली प्रधानमन्त्री थिए भने लेखक गृहमन्त्री ।