काठमाण्डु चैत्र २७

अज भएको उपसभामुख निर्वाचनमा प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।उनी अहिलेसम्मकै सबैभन्दा कम उमेर २५ का उपसभामुख हुन् भने मधेसी समुदायबाट समेत हुन् ।

आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्।

आज उपस्थित भएका २५७ मध्ये रुवीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्।