नुवाकोट चैत्र २७,
नुवाकोटको छहरे बजार क्षेत्रमा ईभी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
स्थानीय रोशन भण्डारीका अनुसार आज साँझ भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ।
दुर्घटनामा संलग्न ईभीको अगाडिको भागमा क्षति पुगेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त भएको देखिन्छ।
छहरे बजारमा माइक्रोबस र मोटरसाइकल ठोकिँदा दुइजना घाइते
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
