काठमाडौ फागुन १७,दुर्गा प्रसाईँ लाई भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको प्रहरीले जनाएको छ। डीएसपी प्रकाश जबेगु का अनुसार सार्वजनिक शान्तिविरुद्ध कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ। यसअघि सर्वोच्च अदालत को आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए। 
फेरि गिरफ्तार भए दुर्गा प्रसाईं
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।