
एजेन्सी , ईरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले ईरानमाथि हमला गरे पनि आफ्नो लक्ष्य हासिल गर्न असफल भएको बताएका छन्। उनका अनुसार यी देशहरूले दुई–तीन दिनभित्र तेहरानमा विजय हासिल गर्ने योजना बनाएका थिए, तर १० दिन युद्धपछि पनि असफल भएका छन्।
अराघचीले भने, अमेरिका र इजरायलले विद्यालय र अस्पतालमाथि समेत हमला गरेको र आम जनतालाई लक्षित गर्नु गलत उदाहरण भएको बताए। उनले अमेरिकी सेनाले ठूलो क्षति भोगेको दाबी पनि गरे र तेलको मूल्य बढ्नुले अमेरिका चिन्तित भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप हाल उद्देष्य बिहीन बनेको र हरेक दिन नयाँ योजना बनाइरहेको अराघचीको भनाइ छ।
इरानी बिदेश मन्त्रीको दावी: इरानमा सत्ता परिवर्तनको खेलमा अमेरिका–इजरायल असफल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।