काठमाडौं चैत्र १,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
पश्चिम् एसियामा जारी द्वन्दको असर स्वरुप बिश्वब्यापी रूपमा इन्धनको मुल्यमा आएको वृद्धिको असर नेपालमा पनि देखिएको छ।