काठमाडौ फागुन ३०,

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीको निबास भक्तपुरमा बसेको बैठकले समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो।

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल

थारु (१ जना)
• कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :
• साजिदा सिद्दीकी